नेपाल कम्युनिष्ट पार्टीको धैर्यतालाई नजरअन्दाज नगर
सरकारले यही वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरे बमोजिम आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुन् लागेको छ । तर, सरकारले करिब चौध महिना अघि तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको नेपाल कम्युनिष्ट पार्टीलाई स्थानीय निर्वाचनमा सहभागी हुने सहज वातावरण बनाएन, जुन सरकारको ठूलो कमजोरी हो भने नेकपाले स्थानीय निर्वाचन प्रयोग गर्ने […]
२०७९ बैशाख ११ गते, आईतवार