संसदीय व्यवस्था निकम्मा सावित
संसदीय व्यवस्थाको कमजोरीका कारण देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । संसदीय व्यवस्था कै कारण १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । देश र जनताका बिषयमा छलफल हुने र नीति नियम बनाउने संसद दलहरुको स्वार्थसिद्ध गर्ने थलोमा परिणत भएको छ । […]
२०८० असार २५ गते, सोमबार