नेपाल कम्युनिस्ट पार्टीको प्रशंसनीय पहल
नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर देशब्यापीरुपमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सो पार्टीले वैशाख ४ गते देशव्यापीरुपमा क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान र अभिनन्दन गरेको छ भने वैशाख ९ गते विभिन्न कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतालाई एउटै मन्चमा ल्याएर काठमाडौँमा विशाल जनसभा सम्पन्न गरेको छ । […]
२०८० बैशाख १० गते, आईतवार