“उठ्न देऊ” भन्दै आए लोकप्रिय गायक मानस राज(भिडियोसहित)

काठमाडौँ – लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित “उठ्न देऊ” को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्। ‘भाइरल भैदियो’, ‘मै हुँ […]
२०७७ भाद्र ९ गते, मंगलवार