अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

काठमाडौं । हलिउड स्टार ओलिभिया डी हेभिल्याण्डको एक सय चार वर्षको उमेरमा आइतबार फ्रान्सको पेरिसमा निधन भएको छ ।अभिनेत्री ओलिभिया सन् १९६० देखि पेरिसमा बस्दै आएकी थिइन् । ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनी हलिउड चलचित्र क्षेत्रमा ५० बर्ष भन्दा लामो समय सक्रिय रहेकी थिइन । सन् १९८० को […]
२०७७ श्रावण १२ गते, सोमबार