समलिङ्गी प्रेमकथामा आधारित सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक

काठमाडाैँ । सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ‘मिरा : दी टेल्स अफ लाइफ’ निर्माण भएको छ l समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ l […]
२०७९ असार ३२ गते, शनिबार