प्रजित श्रेष्ठको ‘आहै चचहुइ’ ( भिडियोसहित )

काठमाडौं । दशैँ शुरु हुने लाग्दा यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् । यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले नयाँ गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो रिलिज गरेका छन् । दशैँ र तिहारको रमाइलो भावलाई समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।म्युजिक […]
२०७७ आश्विन २२ गते, बिहीबार