काेभिडविरुद्धकाे खाेप फरक कम्पनीको लगाउन मिल्दैन :डब्लुएचओ

काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को कार्यालयले कोभिड–१९ विरुद्ध पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरूले दोस्रो डोज भेरोसेल लगाउन मिल्ने खबर झुटो भएको जनाएको छ । डल्युएचओले प्रेस विज्ञप्ति जारी गर्दै गलत र झुटो सूचनाको पछि नलाग्न सचेत गराएको छ । संगठनले फरक–फरक खोप लगाउन हुने वा नहुने विषयमा अहिलेसम्म विस्तृत अध्ययन नभएको जनाएको छ ।विश्व […]
२०७८ असार १० गते, बिहीबार