अमेरिकाले दिएको १५ लाख खोप आइपुग्यो

काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजमार्फत जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट आज काठमाडौं आइपुगेको हो । विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए । उक्त […]
२०७८ असार २८ गते, सोमबार