शिक्षक महासङ्घद्वारा चौथो चरणको आन्दोलन सुरु

काठमाडौं । नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन सुरु गरेको छ। आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि महासङ्घले देशब्यापी रुपमा रिले अनसन सुरु गरेको हो । गत बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्तर्गत आजदेखि देशभरका स्थानीय तहमा रिले अनसनमा बसेका छन् । […]
२०७८ श्रावण १५ गते, शुक्रबार