स्वास्थ्य / शिक्षा

अखिल क्रान्तिकारी मकवानपुरद्वारा २३ बुँदे मागपत्र पेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी मकवानपुरले मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटाैंडामा २३ बुँदे मागपत्र बुझाएको छ। देशको पछिल्लो राजनीतिक उथलपुथलका साथै विश्वब्यापी रूपमा फैलिरहेको कोरोना महामारीको कारण जनमानसमा नैराश्यता उत्पन्न भइरहेको छ। समाजमा दिनप्रतिदिन अपराधिक घटना हरु घटिरहेका छन्। विकृति विसंगति उस्तै मौलाइरहेको छ। जनताका आधारभूत आवश्यकताहरु जनताको पहुँचभन्दा बाहिर पुगेको छ। शैक्षिक […]

२०७८ श्रावण ७ गते, बिहीबार

कक्षा १२ को परीक्षा साउन ३१ देखि

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ। मंगलबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ। कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना […]

२०७८ श्रावण ६ गते, बुधबार

अखिल (क्रान्तिकारी) द्वारा पशुपति बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पशुपति बहुमुखी क्याम्पसमा भएको आर्थिक अनियमितता र उक्त घोटालामा निलम्बन परेका प्रध्यापक तथा कर्मचारीहरूलाई बिना कारबाही पुनर्वहाली गरेकाले उक्त घृणित कार्यको बिरुद्ध बिरोघ प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले नेपालकै पुरानो सामुदायिक क्याम्पस पशुपति बहुमुखी क्याम्पसमा नेतृत्वको संलग्नता वा लापरवाहीमा करोडौं भ्रष्टाचार भएको सार्बजनिक भएको , भ्रष्टाचारको छानविनको […]

२०७८ श्रावण ५ गते, मंगलवार

जोनसन एण्ड जोनसनको कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । स्वास्थ्य मन्त्रालय जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने जानकारी दिए । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा […]

२०७८ श्रावण ४ गते, सोमबार

‘वालकुमारी मा वि नारायणगढमा भएको अनियमितताको छानबिन गर ‘

काठमाडौँ । अखिल नेपाल शिक्षक संगठन चितबनले वालकुमारी मावि नारायणगढमा भएका अनियमितताको सत्यतथ्य प्रतिवेदन निकाल्न एक सर्वदलीय छानविन अयोग गठन गरिनुपर्ने माग अघि सारेको छ। सो संगठनका चितवन अध्यक्ष हीरामणि चापागाईले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष हीरामणि चापागाईले नेपालको सामुदायिक विदालयहरुमध्ये चितवनस्थित नारायणगढको भौतिक साधन स्रोत सम्पन्न र उत्कष्ट विद्यालय वालकुमारी […]

२०७८ श्रावण १ गते, शुक्रबार

विद्याकुञ्ज सेकेन्डरी स्कूललमा कालो व्यानर !

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडौँले विद्याकुञ्ज सेकेन्डरी स्कूलमा कालो व्यानर टाँस गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले उक्त बिद्यालयले कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरेको, अभिभावकहरूले स्कूल प्रशासनसँग छलफल गर्न खोज्दा व्यवस्था गरेको भन्दै स्कूलको गेटमा कालो व्यानर टाँसेर बिरोध जनाएको हो ।उक्त कार्यक्रममा बोल्दै […]

२०७८ असार ३१ गते, बिहीबार

एसईईको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउन साउन मसान्तसम्म लाग्ने जनाएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा […]

२०७८ असार २९ गते, मंगलवार

५० देखि ५५ वर्षकालाई कोरोनाविरुद्वको खोप लगाइदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्र्तगत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाउन सुरु गर्ने जनाएको छ । मन्त्रालयले सूचना प्रकाशन गरी असार २९ गतेदेखि देशभर नै खोप लगाउन सुरु गर्ने जनाएको हो । भेरोसेल खोप ५५ बर्षमाथि उमेर समुहका व्यक्ति, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, […]

२०७८ असार २९ गते, मंगलवार

अमेरिकाले दिएको १५ लाख खोप आइपुग्यो

काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजमार्फत जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट आज काठमाडौं आइपुगेको हो । विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए । उक्त […]

२०७८ असार २८ गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा वास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले केन्द्रीय सदस्य प्रकाश वास्तोलालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले आज बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।अध्यक्ष ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “हाम्रो संगठनका केन्द्रीय सदस्य क.प्रकाश वास्तोलालाई केपी ओली सरकारको गृह प्रशासनले यहि असार २६ गते पोखराबाट […]

२०७८ असार २७ गते, आईतवार