एसईईको नतिजा साउन चौथो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यामिक शिक्षा परीक्षाको नतिजा साउन चौथो साता प्रकाशित गर्ने तयारी थालेको छ । बोर्डले साउन २६ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने गरि तयारी थालेको हो । बोर्डका अनुसार सबै जिल्लाबाट विद्यार्थीको आन्तरिक मूल्यांकन विवरण प्राप्त भइसकेको छ । अहिले बोर्डले प्राप्त मुल्यांकनलाई रुजु गर्ने काम गरिरहेको छ । २०७७ […]
२०७८ श्रावण १४ गते, बिहीबार