स्वास्थ्य / शिक्षा

८ लाख डोज भेरोसेल खोप आइपुग्यो !

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनबाट भेरोसेल खोपको लिएर स्वदेश फर्किएको छ।​ खोप लिन बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको […]

२०७८ असार २५ गते, शुक्रबार

नेवानिकाे जहाज काेराेनाविरूद्धकाे खाेप ल्याउन चीन जाँदै

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लिन आज चीन जाने भएको छ। निगमको वाइटबडी ए ३३० जहाज आज चीन जान लागेको स्वास्थ्य मन्त्रालय जनाएको छ। नेपालले जिटुजीमार्फत चीनबाट खोप ल्याउन लागेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जहाज त्यसतर्फ जाने बताए। उनकाअनुसार आज साँझ निगमको विमान चीन जाँदै […]

२०७८ असार २४ गते, बिहीबार

‘अभिभावक र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर’

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पारागन पब्लिक स्कुल प्रशासनले अभिभावक र संचारकर्मीमाथि दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार विज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण हातमुख जोर्न समस्या भइरहेको अवस्थामा विभिन्न शिर्षकमा शूल्क बृद्धि गरेको समयमा अभिभावकहरुले स्कूल प्रशासनसँग कुरा गर्न खोज्दा बेवास्ता गरेको र उल्टै […]

२०७८ असार २३ गते, बुधबार

भेरोसेल खोपको दोस्रो डोज आजबाट

काठमाडौं । स्वास्थ्य सेवा विभागको खोप शाखााले जेष्ठ नागरिकहरुलाई केराेनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने भएको छ । शाखााका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको […]

२०७८ असार २२ गते, मंगलवार

कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट भौतिक रूपमा नै सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढ्नेछ ।लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । केही […]

२०७८ असार २० गते, आईतवार

कोरोनाविरुद्वको १० लाख डोज खोप नेपाल आउदै

काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्वको १० लाख डोज खोप आउने भएको छ । भारतसँग खरिद गरेको खोप आउने सम्भावना नदेखेपछि सरकारले चीनबाट खोप ल्याउन पहल गरेकोमा चीनले नेपाललाई १० लाख डोज खोप आगामी साता दिने भएको हो । सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार भएमात्र […]

२०७८ असार १९ गते, शनिबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

काठमाडौ । संयुक्त संघर्ष समितिले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ । दुई सातादेखि आन्दोलनरत संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी […]

२०७८ असार १७ गते, बिहीबार

कोरोना संक्रमितको निःशुल्क उपचार सरकारी अस्पतालबाट मात्रै !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने गर्दै सरकारले आजदेखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने जनाएको छ ।आजदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको […]

२०७८ असार १६ गते, बुधबार

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारवाही गर्न माग

काठमाडौँ । नेपाल चिकित्सक संघले तामाकोशी गाउँपालिकाको मालुस्थित कोभिड–१९ अस्पतालमा कार्यरत डा. रोबिस कार्की लगायतका स्वास्थ्यकर्मीहरुमाथि हातपात, अभद्र व्यवहार र ज्यान मार्ने धम्कि दिईएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यसरी हातपात हुनु अझ ज्यान नै लिने भनी अमानवीय व्यवहार […]

२०७८ असार १५ गते, मंगलवार

अखिल (क्रान्तिकारी) तनहुँद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं । अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माले आइतबार उक्त ज्ञापनपत्र बुझाएका हुन् ।विश्वकर्माले बुझाएको ज्ञापनपत्रमा भनिएको छ – ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै नेपालको समग्र शैक्षिक पुनर्संरचना राष्ट्रियता, जनतन्त्र र जनजिविकाका […]

२०७८ असार १४ गते, सोमबार