अखिल (क्रान्तिकारी) द्वारा निर्मला पन्तको हत्यारा पत्तालगाई कार्वाही गर्न माग

काठमाडौं । अखिल (क्रान्तिकारी) ले निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी कार्वाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको तीन वर्ष पहिले बलात्कार पछि हत्या भएको थियो। तर अहिले सम्म सरकारले हत्यारा पता लगाई कारबाही गर्न सकेको छैन। सोहि घटनाको बिरोध गर्दै आइतबार अखिल (क्रान्तिकारी) द्वारा […]
२०७८ श्रावण ११ गते, सोमबार