भेरोसेल खोपको दोस्रोमात्रा दिइदै

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि १३ गतेसम्म काठमाडौँ लगाउने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा सो भन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । […]
२०७८ भाद्र ११ गते, शुक्रबार