स्वास्थ्य / शिक्षा

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते !

काठमाडौँ । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथ घाइते भएकी छन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

अखिल (क्रान्तिकारी) द्वारा बलत्कार र हत्या गरिएकाहरुको न्यायको माग गर्दै दीप प्रज्वलन

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक लगायत सम्झनामा देशका बिभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आइतबार साँझ बलत्कार र हत्या गरिएकाहरुको न्यायको माग गर्दै दीप प्रज्वलन गरेको हो ।यसैक्रममा , अखिल (क्रान्तिकारी) का भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर विकका अनुसार […]

२०७७ फाल्गुन १० गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा बलत्कार र हत्याबिरुद्ध बृहत विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकलाई न्यायको माग गर्दै नेपालगंजमा बृहत प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) को भरी–कर्णाली क्षेत्रीय समन्वय समितिद्वारा आयोजित विरोध प्रदर्शनमा हजारौं विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकका अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका […]

२०७७ फाल्गुन ७ गते, शुक्रबार

चिनियाँ खोपलाई अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । ‘भेरो सेल’ बेइजिङ इन्स्टिच्युट बायोलिजकलले उत्पादन गरेको हो ।नेपालमा स्वीकृति पाउने यो दोस्रो खोप हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको […]

२०७७ फाल्गुन ६ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा भागरथीलगायत दशैभरी भएका बलात्कार र हत्याबिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । अखिल क्रान्तिकारीले भागरथी भट्टलगायत दशैभरी भएका बलात्कार, हत्या र महिला तथा वालवालीकाहरु माथिका हिंसाका घटनाहरुको गम्भीर छानबिन गरी घटनाका दोषीहरुलाई कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो माग गर्दै संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन ।

२०७७ फाल्गुन ४ गते, मंगलवार

कानून व्यवसायीहरुलाई कोरोना खोप उपलब्ध गराउन माग

काठमाडौं । सर्वोच्च बार एशोसिएशनले बारमा आवद्ध कानून व्यवसायीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै बारमा आवद्ध ६५० कानून व्यवसायीलार्य कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेका हुन् । बारमा आवद्ध कानून व्यवसायीहरु अधिकांश ६० वर्ष उमेर पार गरिसकेका कारण कोरोनाविरुद्धको खोप अपरिहार्य रहेको बारको […]

२०७७ फाल्गुन ४ गते, मंगलवार

सात विद्यार्थी संगठनद्वारा भट्टको हत्यारालाई कारवाही गर्न माग

काठमाडौं । सात विद्यार्थी संगठनले बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ बर्षीया विद्यार्थी भागरथी भट्टको हत्याबारे तत्काल सत्यतथ्य छानविन गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेका छन् । शुक्रबार सात विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दै घटनाले स्तब्ध बनाएको भन्दै बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि […]

२०७७ माघ २३ गते, शुक्रबार

शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । शिक्षा मन्त्रालयले यस बर्षको शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । सबैजसो विद्यालय माघ महिनायता खुले पनि पाठ्यक्रम सकिने अवस्था नभएको भन्दै शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । चैतमा सकिने शैक्षिक सत्रलाई लम्ब्याउने सरोकारवालाको सुझाव अनुसार गृहकार्य भइरहेको र मन्त्रिपरिषदबाट यसबारेमा छिट्टै निर्णय हुने मन्त्रालयले जनाएको छ […]

२०७७ माघ २२ गते, बिहीबार

२५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्द !

काठमाडौं । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले यहि २५ गतेदेखि अनिश्चितकालीन रुकुम बन्दको आव्हान गरेको छ । सो संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र कोषाध्यक्ष धन बहादुर ओलीलगायत सर्वसाधारणहरु किरण रसाइली, अभिषेक बुढा र सागर बुढालाई प्रहरीले गिरफ्तार गरेको विरोधमा घाेषणा गरेको बताइएको छ ।अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष सोमपाल कामीले एक प्रेस विज्ञप्ति […]

२०७७ माघ २० गते, मंगलवार

‘गिरफ्तार भएका सबैलाई विनासर्त रिहाइ गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेम बाेहरासहित गिरफ्तार गरिएका सबैलाई विनासर्त ससम्मान यथाशीघ्र रिहा गर्न माग गरेको छ । ब्युरो संयाेजक दिपक विष्टले एक प्रेस विज्ञप्ति जारी गरि संगठनका रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेम बोहरा र कोषाध्यक्ष धन बहादुर ओली लगायत सर्वसाधारणहरु सागर बुढा, अविषेक बुढा र […]

२०७७ माघ १९ गते, सोमबार