‘बर्डफ्लुवाट बच्न मासु राम्रोसँग पकाएर मात्र खानु ‘

काठमाडौं । चिकित्सकले बर्डफ्लुवाट बच्न मासु राम्रोसँग पकाएर मात्र खान सुझाव दिएका छन् । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान उनीहरुले सुझाव दिएका हुन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ […]
२०७७ माघ १८ गते, आईतवार