स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) मकवानपुरको दोश्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औं जिल्ला सम्मेलन पश्चात दोश्रो पूर्ण बैठक हेटौडा स्थित मकवानपुर बहुमुखी क्याम्पसमा बसेको छ। बैठक नयाँ कार्ययोजना सहित संगठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्यतामा बसेको हो।बैठकका प्रमुख अतिथि वाटरले अखिल (क्रान्तिकारी) मकवानपुरको २३ […]

२०७७ चैत्र ३० गते, सोमबार

अखिल (क्रान्तिकारी) रूपन्देहीको अध्यक्षमा इन्दु ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) रूपन्देहीको २४ औँ जिल्ला सम्मेलनले इन्दु ओलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पारस राहादी मगर, सचिवमा पदम पराजुली, सह–सचिवमा पवन ज्ञवाली, कोषध्यक्षमा साया सापकोटा निर्वाचित भएका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष प्रवीणले […]

२०७७ चैत्र ३० गते, सोमबार

अखिल (क्रान्तिकारी) उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मध्य केन्द्रिय कमान्ड अन्तर्गत उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, उपत्यका विशेष ब्युरो इन्चार्ज तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज चिरन पुन मिलन र अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा महासचिव तथा मध्य केन्द्रिय […]

२०७७ चैत्र २९ गते, आईतवार

अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् । दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औँ जिल्ला सम्मेलन !! भन्ने मुल नारासहित अखिल (क्रान्तिकारी) बर्दिया जिल्लाको मधुबन नगरपालिका ढोढरीस्थित सम्पन्न २० औँ जिल्ला सम्मेलनबाट प्याकुरेलको अध्यक्षतामा […]

२०७७ चैत्र २८ गते, शनिबार

अखिल (क्रान्तिकारी)तनहुको अध्यक्षमा पदम विश्वकर्मा

काठमाडौँ । अखिल (क्रान्तिकारी) तनहुँको २३ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार दमौलीमा सम्पन्न भएको सम्मेलनले पदम विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता कोइराला र प्रवीण थापा, सचिवमा शिव सदाशंकर, सह–सचिवमा आदित्य ढुङ्गाना र राजेन्द्र गिरी तथा कोषाध्यक्षमा सरिता विक चयन भएका छन् ।सम्मेलनलाई सम्बोधन गर्दै […]

२०७७ चैत्र २८ गते, शनिबार

अखिल (क्रान्तिकारी) मकवानपुरको २३औं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवापुरले “शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण, भ्रष्टीकरण र माफियाकरणका विरुद्ध हाम्रो आन्दोलन! संगठन सुदृढ र एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि २३ औं मकवानपुर जिल्ला सम्मेलन!!” भन्ने नारासहित मकवानपुरको हेटौडामा २३ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ। बुधबार अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यमा […]

२०७७ चैत्र २६ गते, बिहीबार

वायु प्रदूषण उच्च : सर्तक रहन चिकित्सकको आग्रह

काठमाडौं । जनस्वास्थ्यविदले केही दिन हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेपछी सावधानी अपनाउन सुझाव दिएका छन् । देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा तथा धुलो र वर्षाको कमीका कारण वायुमण्डलमा जमेको धुलोको कणका कारण वायु प्रदूषित बनेको हो । अहिले पनि काठमाडौँ विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा छ […]

२०७७ चैत्र २४ गते, मंगलवार

अखिल (क्रान्तिकारी) द्वारा म्यनमारको सैनिक दमनविरुद्ध प्रदर्शन

काठमाडौँ । अखिल (क्रान्तिकारी) ललितपुरले म्यानमारका सेनाले गरेको गरेको दमनका विरुद्ध पाटन बहुमुखी क्याम्पसमा सोमबार प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी (ललितपुर) ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”; “We with myanamar people’s “, ” Down Down Myanmar military fasicism ” लगाएतका नाराहरू देखिएका प्लेकार्डहरू बोकेका थिए । अहिले विश्वका अधिकांश देशहरूले म्यानमारको सैनिक […]

२०७७ चैत्र २४ गते, मंगलवार

उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

काठमाडौं । कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने बताएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित […]

२०७७ चैत्र २३ गते, सोमबार

‘मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज’ नामक पुस्तक प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ‘मालेमावादको प्रारम्भिक ज्ञानपुञ्ज’ नामक पुस्तक प्रकाशित गरेको छ । नेकपाको पार्टी स्कुल विभाग प्रमुख भेषराज भुसालको लेखन तथा सम्पादन रहेको उक्त पुस्तकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मन्तब्य लेखेका छन् । मन्तव्यमा महासचिव विप्लवले प्रकाशित पुस्तकले सरल र आधारभूत कम्युनिस्ट ज्ञान दिने दर्शन, अर्थशास्त्र र […]

२०७७ चैत्र २२ गते, आईतवार