स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि

काठमाडौँ । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन जेठ १ देखि ४ गते सम्म काठमाडौँमा हुने भएको छ । पार्टीका महासचिव विप्लवको बिशेष उपस्थितिमा कपिलवस्तुमा भएको केन्द्रीय समितिको पाचौँ बैठकले चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय आयोजक समिति गठन गरि २२ औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो।

२०७७ चैत्र १ गते, आईतवार

११ महिने बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

काठमाडौं । महाराजगन्जिस्थत त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक ११ महिने बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।बालकलाई उनका ३५ वर्षीय बुवाले कलेजो दान गरेको र उक्त कार्य सफलतापूर्वक सम्पन्न भएकाे कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीले जानकारी दिएका छन् । डा. भण्डारीले यो सफलताको खुसी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले गएराति १२ […]

२०७७ चैत्र १ गते, आईतवार

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा निःशुल्क हुने भएको छ । हाल मुलुकभरका २४ वटा अस्पतालबाट उपलब्ध हुँदै आएको कार्यक्रम विस्तार गर्ने उद्देश्यले नयाँ ‘जेरियाट्रिक ज्येष्ठ […]

२०७७ फाल्गुन २७ गते, बिहीबार

एसईई परीक्षा जेठ १३ देखि

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले बोर्डले नै परीक्षा लिने गरी जेठ १३ गतेदेखि २४ गतेसम्मको तालिका सार्वजनिक गरेको हो । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । ‘विद्यालय शिक्षाको […]

२०७७ फाल्गुन २५ गते, मंगलवार

३ लाख ४८ हजार डोज खोप आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज काठमाडौं आइपुग्ने भएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको कोभिसिल्ड खोप हो । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई […]

२०७७ फाल्गुन २३ गते, आईतवार

कोरोनाबिरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोपको दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने बताएको छ। मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो […]

२०७७ फाल्गुन २२ गते, शनिबार

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटौंडा उमहानगरपालिका र मनहरी गाउँपालिकालाई ज्ञापन पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरले सो संगठनको केन्द्रिय संघर्षको कार्यक्रमअनुसार छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको व्यवस्थापनको माग राख्दै हेटौंडा उमहानगरपालिका र मनहरी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) ले आफ्नो स्थापना कालदेखि नै देशको समग्र शैक्षिक तथा राजनीतिक सवालहरुमा बलिदानीपूर्ण भूमिका निर्वाह […]

२०७७ फाल्गुन २१ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) कास्कीद्वारा पोखरा महानगरपालिकामा मागपत्र पेश

काठमाडौँ । अखिल (क्रान्तिकारी) कास्कीले सो संगठनको केन्द्रीय संघर्षको कार्यक्रम अनुरुप छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको ब्यबस्थापनको माग राख्दै पोखरा महानगरपालिकामा मागपत्र बुझाएको छ । मागपत्रमा राष्ट्रियता, जनतन्त्र एवम् जनजिबीका र शैक्षिक रुपान्तरणका निम्ति निरन्तर संघर्षरत छ । संसदीय व्यवस्थामा उत्पन्न पछिल्लो सङ्कट अर्थात संसद विघटन र पुनः स्थापनासम्म आउदा जनताको निमित्त न […]

२०७७ फाल्गुन १९ गते, बुधबार

चीनले थप आठ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने बताएकी छिन । शुरुमा नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले थप ८ लाख सहित जम्मा १३ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको हो ।चीनको प्रतिबद्धताअनुसार […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य श्याम श्यान्चुरी, शिक्षक वेलप्रसाद शर्मा, रामजी आचार्य, अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगर, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक इन्दु वली लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।सम्मेलनको […]

२०७७ फाल्गुन १६ गते, आईतवार