अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय दाङको सम्मेलन आयोजक कमिटी गठन
काठमाडौं । अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको बैठक एवम् प्रशिक्षण महत्वपूर्ण निर्णय गर्दै भब्य रुपमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक अनिल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य एवम् राप्ती प्राविधिक शिक्षालयका संयोजक देवराज डाँगीले गर्नुभएको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) […]
२०७७ फाल्गुन १४ गते, शुक्रबार