अखिल (क्रान्तिकारी) द्वारा प्रतिस्पर्धा बिनाका नियुक्ति खारेज गर्न माग

काठमाडौ । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले प्रतिस्पर्धा विनै स्थानीय जनप्रतिनिधि लगायतकाे मिलीमतोमा आ-आफ्ना नातेदारहरुलाई विभिन्न कार्यालयमा नियुक्त गरेको भन्दै कडा शब्दमा निन्दा र भ्रत्सना गरेको छ । अखिल (क्रान्तिकारी) रुकुम पश्चिम जिल्लाका अध्यक्ष प्रेम प्रशान्त बाेहराले प्रेस विज्ञप्ति जारी गरि त्रिवेणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले सहोदर बुहारीलाई सिम्रुतु स्वास्थ्य चौकीमा अनमी पदमा थमाएको […]
२०७७ कार्तिक २१ गते, शुक्रबार