पछिल्लो २४ घण्टामा १,२२८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ सहित देशभर १,२२८ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ […]
२०७७ भाद्र १८ गते, बिहीबार