स्वास्थ्य / शिक्षा

चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा परीक्षा शुल्क बढी नउठाउन चेतावनी

काडमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिले मेडिकल माफियाहरूलाई परीक्षा शुल्क बढी नउठाउन र सङ्घर्षका क्रममा विद्यार्थीले दिन नपाएका परीक्षालाई नियमित परीक्षाका रूपमा निरन्तरता दिन सुझावसहित चेतावनी दिएको छ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले प्रेस विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी र काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट जारी […]

२०७७ आश्विन १५ गते, बिहीबार

अखिल (क्रान्तिकारी) कैलालीद्धारा अन्तरक्रिया तथा स्वास्थ्य सामग्री बितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । कोभिड १९ को कहर संगै बिगत लामो समय देखी बन्द रहेका शैक्षिक संस्थाहरु छिटपुट रुपमा संचालनमा आएसंगै सिफ्टवाइज पढाइ भैरहेका बेला अखिल(क्रान्तिकारी) ले कैलालीमा सन्चालित बिभिन्न बिद्यालयमा अन्तरक्रिया संगै बिद्यार्थी शिक्षक र कर्मचारिहरुलाई निशुल्क माक्स र सेनिटाइजर बितरण गरेको अखिल(क्रान्तिकारी) जिल्ला समिती कैलालीका जिल्ला अध्यक्ष सुबास किरण जोशी ले जानकारी दिएका छन। राज्यले […]

२०७७ आश्विन १४ गते, बुधबार

पछिल्लो २४ घण्टामा १,५५९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १,५५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएको जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७७ हजार ८१७ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या २० हजार ८९१ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण […]

२०७७ आश्विन १४ गते, बुधबार

प्राध्यापकहरुद्वारा क्याम्पसमा तालाबन्दी !

काठमाडौं । पाटन संयुक्त क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयले भदौ १ गते जारी गरेको निर्देशिकाले प्राध्यापकले उठाएका माग सम्बोधन गर्ने नभइ विस्थापित गर्ने भन्दै आंशिक प्राध्यापकहरुको आन्दोलनका कार्यक्रम अनुरुप तालाबन्दी गरिएको हो । निर्देशिका खारेज हुनुपर्ने, आफू अनुकुल स्वार्थ केन्द्रित नीति नियमहरु ल्याउन बन्द गर्नुपर्ने, आंशिक शिक्षक तथा कर्मचारीहरुलाई […]

२०७७ आश्विन १४ गते, बुधबार

युवा सङ्गठनद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल कपिलवस्तुको आयोजनामा शिवगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीमा आयोजित रक्तदान कार्यक्रममा ७० पोइन्ट रगत सङ्कलन भएको युवा सङ्गठन नेपालले जनाएको छ ।रक्तदान कार्यक्रमपछि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले विश्वव्यापी फैलिएको कोभिड १९ को सङ्कटले रगत अभाव भइरहेका बेला मानव जीवनरक्षाका लागि रक्तदान […]

२०७७ आश्विन १३ गते, मंगलवार

पछिल्लो २४ घण्टामा १५१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट […]

२०७७ आश्विन १३ गते, मंगलवार

पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १,३५१ जनामा कोरोना पुष्टि भएको छ । १० हजार ८० ओटा नमुनाको परिक्षणमा १,३५१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै देशभर ७४ हजार ७ सय ४५ जनाकोरोना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै […]

२०७७ आश्विन १२ गते, सोमबार

पीसीआर परीक्षण शुल्क मनपरी

काठमाडौ । सरकारले पिसीआर परिक्षण शुल्क घटाएर २ हजार रुपैयाँ तोके पनि निजी अस्पतालहरुले ३ हजारदेखि ४४ सयसम्म शुल्क असुल्ने गरेको पाइएको छ । सरकारले भदौ २८ गतेबाट ४ हजार ४ रुपँैयाको आरटी पिसीआर शुल्क घटाएर २ हजार कायम गरेको छ । तर अहिले पनि कतिपय निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढि शुल्क लिने गरेको […]

२०७७ आश्विन १२ गते, सोमबार

पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । योसहित नेपालमा ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन ।यसैगरी हालसम्म संक्रिय संक्रमितको […]

२०७७ आश्विन ११ गते, आईतवार

काभ्रेमा विद्यालय सञ्चालन : पठनपाठन शुरु

काठमाडौं । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट सामुदायिक तथा […]

२०७७ आश्विन ११ गते, आईतवार