पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ […]
२०७७ कार्तिक २३ गते, आईतवार