स्वास्थ्य / शिक्षा

लोकसेवा आयोगले विज्ञापन नखोल्ने !

काठमाडौं । लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । यस अघि आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने भएको हो । संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको […]

२०७७ भाद्र १३ गते, शनिबार

आज काठमाडौं उपत्यकामा ४१५सहित देशभर ९२७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५सहित देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा […]

२०७७ भाद्र १२ गते, शुक्रबार

आज काठमाडौं उपत्यकामा ३७७सहित देशभर १, १११ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७सहित देशभर १,१११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । मन्त्रालयले १२ हजार ६ सय २९ पीसीआर नमूना परीक्षण गर्दा ७ […]

२०७७ भाद्र ११ गते, बिहीबार

कोरोनाका कारण गर्भवती महिलासहित ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण गर्भवती महिलासहित ७ जनाको मृत्यु भएको छ । कोरोनावाट वीरगञ्जमा चार जना, ललितपुरमा एक जना, पोखरामा एक जना र बुटवलमा एक जनाको ज्यान गएको हो । वीरगञ्जस्थित दुई वटा अस्पतालमा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा तीन जना कोरोना संक्रमित रहेका छन् भने एक जनाको शंकास्पद […]

२०७७ भाद्र ११ गते, बिहीबार

आगामी बर्षदेखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने !

काठमाडौं । नेपाली फिल्मको इतिहास पाँच दशक भन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली फिल्मले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म आउँदा प्रविधिमा केही परिवर्तन देखिएको छ । फिल्मको कथा वाचन शैलीमा केही परिवर्तन आएको छ । नेपाली फिल्म हेर्ने […]

२०७७ भाद्र ११ गते, बिहीबार

काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।उक्त मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण […]

२०७७ भाद्र १० गते, बुधबार

कोरोनावाट ८ लाख २३ हजार जनाको मृत्य, २ करोड ४० लाख बढी संक्रमित

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया […]

२०७७ भाद्र १० गते, बुधबार

कोरोना संक्रमण केही हप्तापछि झनै भयावह हुने !

काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनसक्ने चेतावनी दिएका छन । उनले केही हप्ता र […]

२०७७ भाद्र ९ गते, मंगलवार

आज काठमाडौं उपत्यका २३२सहित देशभर ८५५ जना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ९९, ललितपुरमा […]

२०७७ भाद्र ९ गते, मंगलवार

अखिल (क्रान्तिकारी) शैक्षिक मुद्दाहरुमा सहकार्य गर्न तयार

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले जनता बहुमुखी क्याम्पसका प्राध्यापक द्वय बीचको अश्लिल फोन संवाद बाहिर आए सगै विकृत र खराव बन्दै गइरहेको क्याम्पसको अवस्था साथै विद्यार्थी आन्दोलन र विभिन्न संघ–संगठनहरु बीचमा हुने एकापसका लडाई भन्दा एक कदम माथी उठेर शैक्षिक क्षेत्रको प्रतिष्ठालाई कायम राख्नका निम्ति, विद्यार्थीहरुका जायज मागलाई सम्बोधन गराउनका निम्ति एउटै बुलन्द भएर उठेका न्यायका […]

२०७७ भाद्र ९ गते, मंगलवार