शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । शिक्षा मन्त्रालयले यस बर्षको शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । सबैजसो विद्यालय माघ महिनायता खुले पनि पाठ्यक्रम सकिने अवस्था नभएको भन्दै शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । चैतमा सकिने शैक्षिक सत्रलाई लम्ब्याउने सरोकारवालाको सुझाव अनुसार गृहकार्य भइरहेको र मन्त्रिपरिषदबाट यसबारेमा छिट्टै निर्णय हुने मन्त्रालयले जनाएको छ […]
२०७७ माघ २२ गते, बिहीबार