आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं , ७ असार । अन्तर्राष्ट्रिय योग दिवस। सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । नेपालमा भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् […]
२०७७ असार ७ गते, आईतवार