कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो !
काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज २८८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् भने ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला […]
२०७७ जेष्ठ २० गते, मंगलवार