स्वास्थ्य / शिक्षा

बिभिन्न विद्यार्थी सङ्गठनद्वारा पठनपाठनको वातावरण तयार गर्न अनुरोध

काठमाडौँ । ६ विद्यार्थी सङ्गठनले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही वर्षसम्म रहिरहने प्रक्षेपण गरिएको र शैक्षिक सत्र खेर जाने देखिएको भन्दै स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय र क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् । कैलालीमा क्रियाशील ती सङ्गठनहरूको बैठकले कोरोनाकै कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुर, कोठाभाडा […]

२०७७ आश्विन ५ गते, सोमबार

पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थपिएका ७६७ जनामा कोरोना संक्रमित मध्ये काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना रहेका छन ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ […]

२०७७ आश्विन ४ गते, आईतवार

अब २ घण्टामा पिसिआरको नतिजा

काठमाडौँ । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आइतबारदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि ३००० तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा […]

२०७७ आश्विन ४ गते, आईतवार

अखिल (क्रान्तिकारी) ईलामद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) ईलाम जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण ईलाम जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना […]

२०७७ आश्विन ३ गते, शनिबार

पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित थपिए

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा दुइ हजार बीस जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको सो मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको छ । मन्त्रालयका अनुसार ८७१ जना संक्रमित निको भएका छन् । शुक्रबारसम्म […]

२०७७ आश्विन २ गते, शुक्रबार

अखिल क्रान्तिकारी झापाद्वारा रक्तदान

काठमाडौँ । अखिल क्रान्तिकारी झापाले रक्तदान गरेको छ । सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार अखिल क्रान्तिकारी झापाले आज आम्दा अस्पताल दमकमा कार्यक्रम आयोजना गरी रक्तदान सम्पन्न गरेको हो । अखिल क्रान्तिकारी मेची–कोसी क्षेत्रीय समन्वय समितिअन्तर्गत झापा जिल्ला समितिका संयोजक कुमार शाहीको नेतृत्वमा रक्तदान सम्पन्न भएको बताइएको छ । कार्यक्रममा अखिल क्रान्तिकारीका नेता–कार्यकर्ता र सर्वसाधारण गरी ३० जनाले […]

२०७७ आश्विन २ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा नुवाकोट संयोजक रामकुमार डीसीको साधारण सदस्यता खारेज

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले नुवाकोट संयोजक रामकुमार डीसीलाई सङ्गठनको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।सङ्गठनका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले बिहीबार विज्ञप्ति जारी गरी डीसी आर्थिक अपराधजन्य क्रियाकलापमा संलग्न भएको पाइएको भन्दै उनलाई निष्कासन गरिएको जनाएका छन् । आर्थिक तथा साङ्गठानिक अराजकताका कारण डीसीलाई यसअघि निलम्बन गरिएको तर रूपान्तरण हुनुको साटो […]

२०७७ आश्विन २ गते, शुक्रबार

अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) भेरी–कर्णाली क्षेत्रीय समन्वय समितिअन्तर्गत जिल्ला समिति बाँकेले आज एक कार्यक्रम आयोजना गरी रक्तदान गरेको हो । कोरोनाको विश्वव्यापी महामारीका कारण देशैभरका साथै बाँके जिल्लामा पनि रगतको अभावलाई ध्यान दिँदै सङ्गठनको केन्द्रीय निर्देशनअनुसार रक्तदान गरिएको […]

२०७७ आश्विन १ गते, बिहीबार

पछिल्लो २४ घण्टामा १२४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंंगै नेपालमा संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना […]

२०७७ आश्विन १ गते, बिहीबार

अखिल (क्रान्तिकारी) दाङद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण दाङ जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस्, हाम्रो सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना […]

२०७७ आश्विन १ गते, बिहीबार