स्वास्थ्य / शिक्षा

गर्भवती महिलालार्इ १० वटा अण्डा

काठमाडौँ, १९ साउन । तेह्रथुम म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने […]

२०७५ श्रावण १९ गते, शनिबार

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं, १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । आशिंकतर्फ ३५.२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार […]

२०७५ श्रावण १७ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा घुस खाएर छात्रवृत्तिमा नाम निकाल्नेको पर्दाफास

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले घुस खाएर छात्रवृत्तिमा नाम निकाल्नेको पर्दाफास गरेको छ । उसले सिटीईभिटीका कर्मचारीको मेतोमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानविन गरी कार्वाही गर्न र पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ । अखिल क्रान्तिकारीको सिटिईभिटी समन्य समितिका संयोजक हर्कबहादुर बिकले मंगलबार विज्ञप्ति जारी […]

२०७५ श्रावण १६ गते, बुधबार

त्रिबि इतिहास विभागमा विद्यार्थी भर्ना शून्य

काठमाडौं , १४ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इतिहास केन्द्रीय विभागमा दुई वर्षदेखि विद्यार्थी नै भर्ना भएका छैनन् । केन्द्रीय विभागमा विद्यार्थी नआउँदा १० जना प्राध्यापकहरु तलब खाएर बस्नबाहेक केही गर्न सकेका छैनन् । यस विभागमा अहिले दुईजना पीएचडी गर्ने विद्यार्थी, १० जना प्राध्यापक र दुईजना कार्यालय सहयोगीमात्र रहेको केन्द्रीय विभाग प्रमुख प्रा. डा. शंकर थापाले […]

२०७५ श्रावण १४ गते, सोमबार

आज गुरु पूर्णिमा

काठमाडौं ,११ साउन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी […]

२०७५ श्रावण ११ गते, शुक्रबार

‘डा. केसीको माग जायज ‘

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले अनसनरत डा. गोविन्द केसीले उठाएका मागहरु जायज भएको भन्दै पूरा गर्न सरकारसँग माग गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २५ दिनेदेखि आमरण अनसनरत केसीले राखेका मागहरु तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् । सम्पूर्ण नीजि मेडिकल […]

२०७५ श्रावण १० गते, बिहीबार

दाँतलाई किरा लाग्नवाट जोगाउने भए

काठमाडौं, ५ साउन । जब दाँत र गिजाको बीचमा हामीले खाएका पदार्थहरू, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ । स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले ‘इनामेल’ खिइन थाल्छ । खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ । एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि […]

२०७५ श्रावण ५ गते, शनिबार

साबधान , मेहन्दी लगाउँदा क्यान्सरसम्म हुन सक्छ !

काठमाडौँ, ४ साउन । प्राय सबै जसो महिला र युवतीले साउन महिनाभरि हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् । प्राकृतिक रूपमा पनि साउन महिना हरियो महिना हो । धर्म संस्कृति मान्ने महिलाहरूले लगाउने मेहन्दी र चुरा पछिल्लो समय प्राय सबै जसो महिला र युवतीको लगाउने गरेका छन् । अहिले त मेहन्दी र चुरा फेसनकै रूपमा […]

२०७५ श्रावण ४ गते, शुक्रबार

‘स्वास्थ्य क्षेत्रमा हड्ताल , अमानवीय कार्य’

काठमाडौँ, ३ साउन । नागरिकको बाच्न पाउने अधिकार हनन् हुनेगरी स्वास्थ्य संस्थामा हड्ताल घोषणा गरेकोप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विहीबार महासंघका अध्यक्ष डम्बर रावलले एक विज्ञप्ति जारी गरेर नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनसनलाई लिएर स्वास्थ्य संस्थामा हडताल घोषणा गरेर नागरिकको बाच्च पाउन मौलिक हकको हनन् गरेको बताएका […]

२०७५ श्रावण ४ गते, शुक्रबार

चिकित्सक संघद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय

काठमाडौँ, २ साउन । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो । […]

२०७५ श्रावण २ गते, बुधबार