मानव अंग प्रत्यारोपण केन्द्रमा भ्रष्टाचार मौलाउँदै

काठमाडौँ , १९ भदौ । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पदिय दायित्वको दुरुपयोग गर्दै आफ्नो लगानीमा संचालित निदान अस्पताललार्ई पक्षपोषणमा खुलेर लागेको स्रोतले बताएको छ । मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारीको नातागोता भर्ना गरेर आपूmलार्ई उत्कृष्ट दर्जाको रुपमा प्रस्तुत गर्दै उनले चरम अनियमितता गरिरहेको स्रोतको ठोकुवा छ । […]
२०७३ भाद्र १९ गते, आईतवार