सुईको प्रयोगबाट हुने एचआईभी सङ्क्रमण दर घट्यो
काठमाडौँ, १६ भदौ । सुईको माध्यमले लागूऔषध प्रयोग गरेर एचआईभी सङ्क्रमित भएकाको सङ्ख्या ६८ प्रतिशतबाट घटेर ६.४ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले छ महिना लगाएर गरेको एकीकृत जैविक तथा व्यावहारिक सर्वेक्षणमा उक्त तथ्याङ्क आएको केन्द्रका निर्देशक तरुण पौडेलले बताए । एचआईभी एड्सका विषयमा व्यापक जनचेतनामूलक कार्यक्रम, देशभर […]
२०७३ भाद्र १६ गते, बिहीबार