काठमाडौका विभिन्न विद्यालयमा बम विस्फोट
काठमाडौ, ४ असोज । काठमाडौका विभिन्न विद्यालयमा बम विस्फोट गराइएको छ । बिहान लगभग एकै समयमा विद्यालय परिसरमा बम विस्फोटन गराइएको छ । काठमाडौको बौद्ध र डल्लुमा विस्फोट भएका छन् भने अन्य ठाउँमा बम निस्कृय गरिएको छ । विस्फोट भएका ठाउँमा क्षति भने भएको छैन । काठमाडौं र ललितपुरका विभिन्न विद्यालय अगाडि प्रेसर कुकर बम […]
२०७३ आश्विन ४ गते, मंगलवार