छात्रालाई यातना दिने शिक्षक प्रहरीको फन्दामा
काठमाडौं, १ भदौ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ ।उनलाई प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक्षक प्रधानलाई आरोप लागेको छ । सो कुरा बालिकाले प्रधानाध्यापक […]
२०७३ भाद्र १ गते, बुधबार