भ्रूण हत्या रोक्न छोरी दिवस !
काठमाडौं, २७ साउन । भारतमा बढ्दो भ्रूण हत्या रोक्न आज छोरी दिवस मनाईदैछ । भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाउ अभियानअन्तर्गत छोरी दिवस सप्ताह मनाउन लागिएको समाचार संस्थाहरुले जनाएका छन् । लिंग परीक्षण गरी छोरी भए भ्रूणमै हत्या गर्ने क्रम घटाउन, देशको लैंगिक अनुपात सन्तुलित बनाउन साथै छोरीलाई शिक्षित बनाउन […]
२०७३ श्रावण २७ गते, बिहीबार