छात्रा दिनहुँ एकाएक बेहोस हुन थालेपछि विद्यालय बन्द
काठमाडौँ, २७ साउन । छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविमा विहीबारदेखि पठनपाठन नै बन्द गरिएको छ । विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत् छात्रा दिनहुँ एकाएक बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिको विहीबार बसेको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको […]
२०७३ श्रावण २७ गते, बिहीबार