भूकम्पबाट अति प्रभावित सात जिल्लाको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं, ३२ जेठ । भूकम्पबाट अति प्रभावित सात जिल्लामा कक्षा १२ को परीक्षा असार १४ देखि र कक्षा ११ को परीक्षा असार २४ देखि हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषदले गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो । परिषद्ले गएको २० गतेदेखि ६८ जिल्लामा सञ्चालन गरेको […]
२०७२ जेष्ठ ३२ गते, सोमबार