चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
काठमाडौ , ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकभरका उपकुलपतिविहीन सातमध्ये चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन । त्रिभूवन विश्वविद्यालयमा तीर्थ खनियाँ, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला, पूर्वाञ्चलमा घनश्यामलाल दास, सुदूरपश्चिमाञ्चलमा भूषण श्रेष्ठलाई नियुक्ती गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । कुलपतिको हैसियतमा प्रधानमन्त्रीकै निर्णय लागू हुने प्रचलित व्यवस्था अनुसार नियुक्तीपत्रमा गएराती नै प्रधानमन्त्री […]
२०७२ भाद्र ७ गते, सोमबार