बुधबार २९ श्रावण २०८२
काठमाडौ , ४ जेठ । वैशाख २९ को दोस्रो ठूलो भूकम्पबाट अत्याधिक प्रभावित दोलखाको सिंगटीमा विप्लव माओवादीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दोलखाको सिंगटीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत बैशाख २९ गते आएको भूकम्पको केन्द्रविन्दु सिंगटीमा शुक्रबारदेखि स्वास्थ्य शिविर सुरु गरिएको सिंगटीबाट फर्किएका दीपेन्द्र रावलले […]
२०७२ जेष्ठ ४ गते, सोमबारकाठमाडौँ । बैशाख २९ गते गएको भूकम्पको केन्द्र बिन्दु दोलाखाको सिँगटेमा सुक्रबार साझबाट नेकपा माओवादी निकट जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्य सिबिर सन्चालन गरेको छ ।जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डम्बर रावलको नेतृत्वमा स्वास्थ्य सिबिर भैरहेको माओवादीले जानकारी दिएको छ । नेपाल बिद्धुत प्राधिकरणको प्राङ्गणमा सुक्रबार साझबाट सुरु भइ सिँगटे बजारमा जारी स्वास्थ्य सिविरमा जापानी अर्थपेडित सर्जन डाक्टर […]
२०७२ जेष्ठ ३ गते, आईतवारकाठमाडौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा (एसएलसी)को फरिक्षाफल असार दोस्रो साता प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनसार सबै उत्तरपुस्तिका सुरक्षित छन् ।भूकम्पले परीक्षार्थीको उत्तरपुस्तिका पुरिएको हल्ला निराधार रहेको भन्दै उनले भने-‘एसएलसीको उत्तरपुस्तिका सबै सुरक्षित छन्, ६४ वटा परीक्षा केन्द्रबाट परीक्षण भइरहेकामा ११ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण सकेर कार्यालयमा […]
२०७२ जेष्ठ २ गते, शनिबारकाठमाडौं,१ जेठ । सरकारले विद्यालय भवनको जाँच गराएरमात्र पठनपाठन सुरु गर्न सबैलाई निर्देशन दिएको छ । भूकम्प र त्यसपछिका पराकम्पनका कारण भवनमा क्षती पुगेको हुन सक्ने भएकाले भवनको जाँच गराएरमात्र पठनपाठन सुरु गर्न निर्देशन दिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जिल्लामा खटिएका प्राविधिकले बस्न योग्य सिफारिस गरेमा मात्र बस्न आग्रह गरेका छन । […]
२०७२ जेष्ठ १ गते, शुक्रबारकाठमाडौं , ३० वैशाख । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा र उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ […]
२०७२ बैशाख ३० गते, बुधबारकाठमाडौं, २९ बैशाख । विनाशकारी भूकम्पले खोटाङका एक सय २२ वटा विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार एक सय २२ विद्यालयको दुर्इ सय ५५ कोठा पूर्णरुपमा ध्वस्त भएको हो ।उक्त विद्यालयमा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए । क्षतिको विवरण आउने […]
२०७२ बैशाख २९ गते, मंगलवारकाठमाडौँ । दुइ स्वास्नीको पोइ, कुना बसी रोइ भन्ने उखान छ नेपालीमा । वास्तवमा एउटा भन्दा बढि श्रीमती हुनु पुरुषको सामाजिक, सांस्कृतिक, शारीरिक तथा मनोवैज्ञानिक र आर्थिक हिसाबमा पनि उपयुक्त मानिँदैन । आखिर यो सत्यलाई वैज्ञानिकहरुले समेत प्रमाणित गरेका छन् । विवाह अर्थात् श्रीमतीको उपस्थितिले पुरुषको दीर्घजिवनमा सहयोग पूराउँछ । तर एकभन्दा बढि श्रीमती हुनु […]
२०७२ बैशाख २६ गते, शनिबारकाठमाडौ, २३ वैशाख । बालाजुको होलीभिजन स्कुलले दुई विद्यार्थीलाई बन्धकजस्तै बनाएर राखेको छ । होलीभिजन स्कुलका प्रिन्सिपल किरण प्रधानले विद्यार्थीका आफन्तहरु लिन जाँदासमेत नदिएर बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । प्रशासनमा दिइएको जानकारी अनुसार स्कलमा कक्षा ६ मा अध्ययनरत बिजेश कुँवर र कक्षा ५ मा अध्ययनरत बिजिशा कुँवर बन्धक शैलीमा […]
२०७२ बैशाख २३ गते, बुधबारकाठमाडौँ, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले करिब एक लाख २६ हजार गर्भवतीका भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ । युएनएफपिएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै एक लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ । भूकम्पजस्ता प्राकृतिक प्रकोपका सन्दर्भमा महिला र किशोरी […]
२०७२ बैशाख २० गते, आईतवार