शुक्रबार १० श्रावण २०८२
काठमाडौं,४ चैत्र । प्रधानमन्त्री सुशील कोइरालाले शुल्क तिर्न नसकेकै आधारमा कसैलाई पनि एसएलसी परीक्षा दिनबाट बन्चित नगर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार एक विज्ञप्ति निकाली शुल्क तिर्न नसकेकै कारण कसैलाई पनि परीक्षा दिनबाट बन्चित नगर्न भनेको हो । यसअघि शुल्क तिर्न नसकेकै कारण कन्चनपुरका २४८ विद्यार्थीले परीक्षा दिन नपाउने भएको […]
२०७१ चैत्र ४ गते, बुधबारकाठमाडौँ, ३ चैत । बुधबारदेखि सबै जिल्लामा सुरु हुने एसएलसीको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्षको एसएलसी परीक्षामा परीक्षामा सहभागी हुन ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीले आवेदन फारम भरेका छन्। तीमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन्। एक्जाम्टेडतर्फ १ लाख ४५ […]
२०७१ चैत्र ३ गते, मंगलवारकाठमाडौ, ३ चैत । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा वी.पी चिन्तन प्रतिष्ठानको व्यवस्थापन र आयोजना, वी.पी मेमोरियल हेल्थ फाउण्डेशन र नोबल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुदैछ । हिजबाट शुरु भएको स्वास्थ्य शिविर आजसम्म चल्ने आयोजक वी.पी. चिन्तन प्रतिष्ठान जिल्ला शाखा ताप्लेजुङले जनाएको छ । शिविरको पहिलो दिन अर्थात हिजो […]
२०७१ चैत्र ३ गते, मंगलवारसाथीभाई सबैले एसएलसीलाई हाउगुजीका रुपमा लिएर एकअर्काको दिमाग भरिदिएका छन् । पास हुनैपर्ने विद्यालय, घर, आफन्त लगायतको चौतर्फि दबाब छ ।एसएलसीको बेला कसरी पढ्ने ? घोकेर बढ्ने की, बुझेर पढ्ने ? कसरी लेख्दा उत्कृष्ट अंक ल्याउन सकिन्छ ? भन्नेबारेमा सोच्दैहुनुहुन्छ भने कुनै अलमलमा नपर्नुहोस् । एसएलसीलाई धेरै हलुका पाराले पनि लिनुहुदैन् भने धेरै जटिल हिसावले […]
२०७१ चैत्र १ गते, आईतवारकाठमाडौ, ३० फागुन । आजदेखि हात्तिपाइले अर्थात फाइलेरियारोग विरुद्धको औषधी खुवाउने अभियान सुरु हुदैछ । आजदेखि तीन दिन सोमवार सम्म देशभर कार्यक्रम सञ्चालन हुँदैछ । हात्तिपाइले रोग लाग्नबाट बचाउन शनिबार, आइतबार र सोमबार दोस्रो चरणमा औषधी खुवाउन लागिएको हो । कार्यक्रम अन्तरर्गत आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यक्रम सञ्चालन हुँदैछ । देशका ६१ जिल्ला हात्तीपाइले […]
२०७१ फाल्गुन ३० गते, शनिबारकाठमाडौँ ,२९ फागुन । माओवादी सम्बद्ध तीन वटै अखिल क्रान्तिकारीले संयुक्त रुपमा शुक्रबार सिटिइभिटीमा तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शैक्षिक सत्रको बीचमा आएर सिटिइभिटीले विद्यार्थीलाई मार पर्नेगरी शुल्क बृद्धि गरेको भन्दै सिटिइभिटीमा तालाबन्दी गरेका हुन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी संगठनहरुको भनाइ छ । शुल्क बृद्धि […]
२०७१ फाल्गुन २९ गते, शुक्रबारकाठमाडौं, २९ फागुन । विश्व मिर्गौला दिवसको अवसर पारेर राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि अस्पताल परिसर भित्रै दुइदिने निशुल्क मृगौला स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको छ । हिजो बिहान नौ बजेदेखी तीन बजेसम्म संचालित शिविरमा दुईसय पचास जनाभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् । यस बर्षको दिबसमा आफु पनि विहान एक गिलास पानी पिउन […]
२०७१ फाल्गुन २९ गते, शुक्रबारकाठमाडौं, २८ फागुन । स्वाइन फ्लुको संक्रमणका कारण काठमाडौंमा ज्यान गुमाउने संख्या ३ पुगेको छ । स्वाइन फ्लुका कारण एक महिला र २ पुरुषको ज्यान गएको हो । स्वाइन फ्लु लागेका उनीहरुले केएमसी, किस्ट र ओम अस्पतालमा उपचार गराएका थिए । तर ढिला गरी स्वास्थ्य जाँच गराउन गएकाले उपचार सम्भव नभएको डाक्टरहरुले बताएका छन् ।राष्ट्रिय […]
२०७१ फाल्गुन २८ गते, बिहीबारकाठमाडौ । आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पु¥याइसकेको जानकारी परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दिए । यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख […]
२०७१ फाल्गुन २७ गते, बुधबार