स्वास्थ्य / शिक्षा

आज विश्व मधुमेह दिवस

काठमाडौ । आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन । अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।खानाामा […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

नया मेडिकल कलेजलाई सम्वन्धन नदिइने

काठमाडौ ।चिकित्सा शास्त्र अध्ययन संस्थान फ्याकल्टि वोर्डको बैठकले नया मेडिकल कलेजलाइ सम्वन्धन नदिने निर्णय गरेको छ ।३२ सदस्यिय वोर्डको मंगलवार वसेको विशेष वैठकले उक्त निर्णय गरेको हो । बैठकमा वोर्डमा धेरै जसो सदस्यले सम्वन्धन नदिने कुरा राखेका थिए । तर संस्थानले भने आधिकारिक रुपमा यसवारे केहि जनाएको छैन ।वैठकमा सहभागि एक चिकित्सकका अनुसार उक्त बैठकमा […]

२०७१ कार्तिक २६ गते, बुधबार

उपत्यकाका सामुदायिक विद्यालय बन्द

काठमाडौ, २१ कात्तिक । विगतमा गरिएको सहमति कार्यान्वयनको मागसहित आन्दोलनरत अस्थायी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलन स्वरुप आज उपत्यकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । कक्षा बहिष्कार गरी आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षा मन्त्रालयद्धारा विसं २०७० असोज १३ गते शिक्षकहरुका पेसागत संगठनसमेतको उपस्थितिमा अस्थायी शिक्षकहरु गरिएको सहमति कार्यान्वयन नगरिएको भन्दै विद्यालय बन्द […]

२०७१ कार्तिक २१ गते, शुक्रबार

रगतमा राजनीति !

काठमाडौं । चाडपर्वका कारण काठमाडौंमा रगत संकलन हुन नसक्दा रगतको अभाव भएको केन्द्रिय रक्तसञ्चार केन्दले जनाएको छ । तर ब्लड डोनर्स एसोसिएसनले भने संकलन र आपूर्ति नहुँदा तथा केन्द्रको लापरबाहीका कारण रगत अभाव भएको जनाएको छ । एसोसिएसनले केन्द्रले रगत संकलनमा चासो नदिएकाले अझै एक दुई हप्ता अभाव देखिने जनाएको छ । एसोसिएसनका केशव महर्जनका […]

२०७१ कार्तिक २० गते, बिहीबार

सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्नैपर्ने

काठमाडौ, १४ कार्तिक । सरकारले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङको न्यूनतम ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्नैपर्ने प्रावधान बनाएको छ ।स्वास्थ्यमन्त्री खगराज अधिकारीले संशोधित ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१’ बिहीबार जारी गरेका हुन् […]

२०७१ कार्तिक १४ गते, शुक्रबार

ग्लोबल फण्डको सहयोग बन्द

काठमाडौं । नेपालले अक्टोबर १५ मा ग्लोबल फण्डमा पठाएको एचआइभी र एड्सको आवेदन ग्लोबल फण्डले अस्वीकृत गरेको छ । यसबाट एचआइभीका सबै सेवाहरु एकाएक ( After 15 march 2015) बन्द हुने भएका छन् । स्वास्थ्य सचिव तथा सिसिएम अध्यक्ष शान्त बहादुर श्रेष्ठलाइ नेपालले पठाएको प्रस्तावको प्रारम्भिक समिक्षा नतिजाबारे जानकारी दिंदै ग्लोबल फण्डले सहयोगको संयोजन गर्ने […]

२०७१ कार्तिक १३ गते, बिहीबार

पोखरा विश्वविद्यालयमा अनियमितता गर्ने १४ जनालाई मुद्दा

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी […]

२०७१ कार्तिक १२ गते, बुधबार

सामुदायिक विद्यालयमा श्रव्यदृश्य कक्षा सुरु

काठमाडौँ। नवलपरासीको एक सामुदायिक विद्यालयले श्रव्यदृश्य (भिजुवल) माध्यमबाट पठनपाठन थालेको छ । बेलायतमा बसेका दुई विद्यार्थीले कम्प्युटर र प्रोजेक्टरको व्यवस्था गरेपछि नवलपरासीको देवचुली नगरपालिका वडा नं १० मा रहेको नव नेपाल प्राथमिक विद्यालयले श्रव्यदृश्य प्रविधिबाट पढाइ थालेको हो । प्रगतिनगरमा घर भई बेलायतमा पढ्दै गरेका कमल भुसाल र नारायण पाण्डेले दिएको यो प्रविधिबाट कम्प्युटर विषयको […]

२०७१ कार्तिक ११ गते, मंगलवार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

काठमाडौं, २ कार्तिक । जन्मेका ६ महिनादेखि पाँचवर्षसम्मका झण्डै ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । कार्यक्रम आइतबार र सोमबार देशभरी चल्ने बालस्वास्थ्य महाशाखाका निर्देशक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिए । यी दुइनिद बिहानदेखि बेलुकीसम्म सबै जिल्ला, नगरपालिका […]

२०७१ कार्तिक २ गते, आईतवार

हृदयघातमा जीवनशैली परिवर्तन – डा. हेमराज कोइराला

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमिनि वा धमिनिका शाखा भित्रै आकस्मात रगत जम्नगइ रगतको थेग्लाले धमिनि थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरु अक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा मर्नगइ देखापरेको आपतकालिन समस्या हो ।यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा […]

२०७१ आश्विन २१ गते, मंगलवार