बालबालिकालाई पोलियो खोप दिइदै
काठमाडाै, २ असाेज । सरकारले आजदेखि पोलियो रोग विरुद्ध पोलियो थोपासंगै नयाँ खोप कार्यक्रम सुरु गरेको छ । आईपिभी नामक यो खोप जन्मेको १४ हप्तासम्मको बच्चालाई दिईनेछ । यो खोप लगाएमा बच्चा पोलियो रोगबाट पूरै सुरक्षित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बच्चालाई खुवाइने ओपिभी पोलियो थोपासँगै आइपिभी खोपले रोगविरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान […]
२०७१ आश्विन २ गते, बिहीबार