नेपालमा पनि स्वाइनफ्लु
काठमाडौ, ११ फागुन । सरकारले रोकथाम र सचेतनाका लागि दर्जनौं कार्यक्रम सञ्चालन गरेको दाबी गरिरहेका बेला यस वर्ष नेपालका पाँचजनामा स्वाइन फ्लु (एच१ एन१ पेन्डामिक ०९ भाइरस) संक्रमण पुष्टि भएको छ।कडा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको स्वास्थ्य जाँच गर्दा शनिबार पाँचजनामा स्वाइन फ्लु संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण […]
२०७१ फाल्गुन ११ गते, सोमबार