खुला विश्वविद्यालय स्थापना हुदै
काठमाडौ । लामो प्रयासपछि मुलुकमा खुला विश्वविद्यालय स्थापना हुने भएको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय स्थापनासम्बन्धी ऐनको मस्यौदा निर्माण अन्तिम चरणमा पुर्याएको छ। नियमित रूपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई अध्ययनको सुविधा दिने उद्देश्यले खुला विश्वविद्यालय स्थापना गर्न लागिएको हो। यो विश्वविद्यालयमा विद्यार्थीले घरैमा बसेर पढ्न र अनलाइनमार्फत परीक्षा दिन सक्नेछन्। यस्ता विश्वविद्यालयमा स्वदेश तथा विदेशमा बस्नेसमेत […]
२०७१ कार्तिक २९ गते, शनिबार