केन्द्रीय पुस्तकालय विद्युतीय पुस्तकालय बन्दै
काठमाडौँ, २ जेठ। त्रिवि केन्द्रीय पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । नेपालकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिवि केन्द्रीय पुस्तकालयलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै लैजाने लक्ष्यका साथ पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रुपमा विकास गर्न लागिएको हो । त्रिविको स्थापनासँगै २०१६ सालमा काठमाडौंको त्रिपुरेश्वरमा स्थापना गरी सञ्चालनमा ल्याइएको पुस्तकालयलाई २०२० सालमा कीर्तिपुरमा सारिएको थियो […]
२०७१ जेष्ठ २ गते, शुक्रबार