दादुरा–रुबेलाविरुद्धको खोप अभियान फागुन १३ गतेबाट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गरिने जनाएको छ।मन्त्रालयले दादुरा, रुबेला निकै सङ्क्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन खोप अभियान सञ्चालन गर्न लागेको हो। मन्त्रालयका अनुसार अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि […]
२०८० फाल्गुन ९ गते, बुधबार