छात्रवृत्ति विवरण नबुझाउने संस्थागत स्कुल बन्द सूचीमा राखिने !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने संस्थागत स्कुल बन्द सूचीमा राखिने जानेको छ। महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न सूचना जारी गर्दै तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचमीमा राख्ने चेतावनीसमेत दिएको छ ।‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ’, […]
२०८१ जेष्ठ २४ गते, बिहीबार