स्वास्थ्य / शिक्षा

अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय बन्द

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले रूपन्देही ।केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ।वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो। गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय […]

२०८१ बैशाख २० गते, बिहीबार

काठमाडौँमा वायु प्रदूषण उच्च : मास्क लगाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन […]

२०८१ बैशाख १८ गते, मंगलवार

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

काठमाडौँ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।कानुनमा तोकिएको भए सोही अनुसार कार्यान्वयन गर्न र […]

२०८१ बैशाख १७ गते, सोमबार

प्राथमिक शिक्षकका लागि आवेदन खुला

काठमाडौँ। शिक्षक सेवा आयोगलेआज एक सूचना प्रकाशन गरी आयोगले सातै प्रदेशमा विभिन्न समूहका लागि विज्ञापन खुला गरेको छ ।आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार ४६२ शिक्षक माग गरेको छ। खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन […]

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

काठमाडौँ । सरकारले यही वैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।यसअघि ती […]

२०८१ बैशाख १४ गते, शुक्रबार

काठमाडौँको वायु विश्वकै सबैभन्दा बढी प्रदुषित

काठमाडौँ । एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौं उपत्यकाको वायुप्रदूषण तह बढेर विश्व कै सबैभन्दा बढी रहेको छ। आज उपत्यकाको वायुप्रदूषण तह १९४ एक्यूआइसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ। लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ।प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई […]

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सुरु भएको छ। परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको बताइएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परीक्षामा सहभागी हुदै छन् । […]

२०८१ बैशाख १४ गते, शुक्रबार

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउने सहमति

काठमाडौँ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउने सहमतिसंगै काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसइईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए । शिक्षक सङ्गठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने […]

२०८१ बैशाख १३ गते, बिहीबार

सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन नगर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न र प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय […]

२०८१ बैशाख १३ गते, बिहीबार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालमा आयोजना गरेको १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको बताए । अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र […]

२०८१ बैशाख १२ गते, बुधबार