स्वास्थ्य / शिक्षा

मध्यपश्चिम विश्वविद्यालयकाे अध्यक्षमा चिनबहादुर सी

काठमाडौँ । अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयकाे तेस्रो क्याम्पस जिल्ला सम्मेलनले चिनबहादुर सीको नेतृत्वमा २७ सदस्यीय मध्यपश्चिम विश्वविद्यालय जिल्ला समिति निर्वाचित गरेको छ । जसको पदाधिकारीहरुमा अध्यक्ष चिन बहादुर सी, उपाध्यक्ष अमृता शाही, हितेन्द्र शाह, सचिव सुदर्शन ऐडि, सह-सचिवसम्झना परियार, मनिषा सहकारी, कोषाध्यक्ष रितु कुमारी बम लगायत २७ सदस्यीय जिल्ला समिति रहेको छ ।खोज अनुसन्धान सहितको […]

२०८० पुष ७ गते, शनिबार

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्षमा सुवास सी निर्वाचित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी क्याम्पस जिल्लाको २६ औं जिल्ला सम्मेलन सुवास सीको अध्यक्षता ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । क्याम्पस जिल्ला संयोजक सुवास सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज सिलु सीको रहेको थियो भने विशेष आतिथ्यता अखिल (क्रान्तिकारी) का […]

२०८० पुष ७ गते, शनिबार

विद्यालयको भन्दा फरक पोशाक किन्न लगाए कारबाही !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।सूचनामा भनिएको छ – ‘तोकिएको […]

२०८० पुष ६ गते, शुक्रबार

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने जनाएको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका हुन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा […]

२०८० पुष ६ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पसकाे अध्यक्षमा प्रेमीता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको दोस्रो इकाई सम्मेलनले प्रेमीता सीको अध्यक्षतामा ६५ सदस्यीय इकाई कमिटी निर्वाचित गरेको छ । जसमा अध्यक्ष प्रेमीता सी, उपाध्यक्ष कल्पना सी, सचिव गीता सी, सहसचिव एलिना सी, रिद्दी सी, कोषाध्यक्ष कृपा सी रहेका छन् ।प्रजिना सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता संगठनका केन्द्रीय […]

२०८० पुष ६ गते, शुक्रबार

भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सुदूरपश्चिमको गौरिफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरिफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा […]

२०८० पुष ५ गते, बिहीबार

शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडौँ । रामेछापको लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि […]

२०८० पुष ३ गते, मंगलवार

त्रिभुवन विश्वविद्यालयद्वारा कीर्तिमान कायम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयद्वारा आज आयोजित ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । योसंगै त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन […]

२०८० पुष २ गते, सोमबार

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुने जनाइएको छ । समारोहमा २०७९ असार १ गतेदेखि २०८० जेठ मसान्त सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन बताइएको छ ।दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तह र […]

२०८० पुष २ गते, सोमबार

अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पसको अध्यक्षमा सलुन सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पसको १२ इकाई सम्मेलनले सलुन सीको अध्यक्षतामा २५ सदस्सीय इकाई कमिटी निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष श्री कान्त,सचिव कृष्ण खड्का,सहसचिव राम कंवर र आदित्य दिप र कोषाध्यक्ष रोजिन बस्नेत लगायत रहेका छन।दलाल पुँजीवादी व्यवस्था र भ्रष्ट राजनीतिको उन्मूलन,बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि १२ औं […]

२०८० पुष २ गते, सोमबार