अखिल (क्रान्तिकारी) सर्लाहीकाे अध्यक्षमा रामकविर

काठमाडौँ । अखिल (क्रान्तिकारी) सर्लाहीकाे २१ औँ जिल्ला सम्मेलनले रामकबिर सीकाे अध्यक्षतामा २९ सदस्यीधय जिल्ला कमिटी निर्वाचित गरेकाे छ । जसको उपाध्यक्षमा जस्टिना सी, सचिवमा निरज सी, सहणणेसचिव पुष्पा सी, काेषाध्यक्षमा निभा सी छन् ।उक्त कार्यक्रमकाे प्रमुख अतिथि अखिल (क्रान्तिकारी) कार्यलय सदस्य तथा दुई नम्बर कमाण्ड इन्चार्ज प्रकाश सी रहेका थिए । विशेष अतिथिमा पार्टीका […]
२०८० माघ २६ गते, शुक्रबार